Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

तरकारी किन्न जादै हुनुहुन्छ, हेर्नुस् आज प्याज, लसुन, अदुवा, च्याउ, माछा, हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य कति होला ?

तरकारी किन्न जादै हुनुहुन्छ, हेर्नुस् आज प्याज, लसुन, अदुवा, च्याउ, माछा, हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य कति होला ?


  • 1.9K
    Shares

    • images
    तरकारी किन्न जादै हुनुहुन्छ, हेर्नुस् आज प्याज, लसुन, अदुवा, च्याउ, माछा, हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य कति होला ?
    images

    काठमाडौँ । आज जेठ ३ गते बुधबार ! कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि विभिन्न तरकारी तथा फलफुलहरूको नयाँ मुल्य सुची तयार गरेको छ ।

    समितिका अनुसार आज गोलभेडा, स्थानीय काउली, रातो मूला र घिरौला प्रतिकेजी ५५ रुपैयाँ, सुकेको प्याज ३४ रुपैयाँ ५० पैसा, लोकल बन्दा ११ रुपैयाँ ८० पैसा, ज्यापु स्थानीय काउली ६६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला २२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा, झिगूनी ६३ रुपैयाँ ३३ पैसा, सलगम ७६ रुपैयाँ ५६ पैसा, भिण्डी ६४ रुपैयाँ बरेला ११६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    त्यस्तैगरी स्कूस प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा, पालूगो साग र चमसूरको साग ११६ रुपैयाँ ६७ पैसा, मेथीको साग, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, हरियो प्याज ८६ रुपैयाँ ६७ पैसा, तरुल १३५ रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ २७६ रुपैयाँ, कुरीलो ३२५ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ११० रुपैयाँ, तोकिएको छ । 

    हेनुस् विस्तितमाः 

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - ०७:०७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij