Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

हिमालयन लाइफको कर्पोरेट कार्यालय मनकामना मार्ग हात्तिसारमा

हिमालयन लाइफको कर्पोरेट कार्यालय मनकामना मार्ग हात्तिसारमा


  • 2.7K
    Shares

    हिमालयन लाइफको कर्पोरेट कार्यालय मनकामना मार्ग हात्तिसारमा
    images

    हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका वडा न १ मनकामना मार्ग हात्तिसारमा हुने भएको छ ।

    साविक युनियन लाइफ, प्राइम लाइप र गुराँस लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्ज भई बनेको ‘हिमालयन लाइफ इन्स्योरेन्स’ को कर्पोरेट कार्यालय सो स्थानमा रहने भएको हो ।

    कर्पोरेट कार्यालय साविक प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडको कर्पोरेट कार्यालय रहेको स्थानमा हुनेछ ।

     

    प्रकाशित मिति :जेठ २ २०८० मंगलवार - १७:०३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij