Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आज सुनको मुल्य बढ्यो चाँदीको मूल्य स्थिर 

आज सुनको मुल्य बढ्यो चाँदीको मूल्य स्थिर 


  • 1.9K
    Shares

    आज सुनको मुल्य बढ्यो चाँदीको मूल्य स्थिर 

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा एक सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २ २०८० मंगलवार - १०:४३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij