Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?

आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?


  • 1.7K
    Shares

    • images
    आज काठमाडौँमा माछा, च्याउ, हरियो तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति होला ?
    images

    काठमाडौँ । आज जेठ २ गते मंगलबार ! कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको लागि तरकारी तथा फलफुलको दैनिक मूल्य प्रकाशन गरेको छ । 

    समितिले सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार आज नेपाली ठूलो गोलभेडाको औसत मूल्य प्रतिकिलो ५५ रूपैयाँ रहेको छ  भने गोलभेडा ठूलो (भारतीय) को औसत मूल्य प्रतिकिलो ६५ रूपैयाँ रहेको छ । 

    यस्तै आज अनारको औसत मूल्य प्रतिकिलो २७०, आँपको औसत मूल्य प्रतिकिलो २३५, कालो अंगुरको औसत मूल्य प्रतिकिलो ३२५ रूपैयाँ कायम भएको छ । स्थानीय काउली, हरियो धनिया र भेडे खुर्सानी प्रतिकेजी ६५ रुपैयाँ, ज्यापु काउली, लोकल घिउ सिमी, झिगूनी र सजिवन ७५ रुपैयाँ, तने बोडी ३८ रुपैयाँ, मटरकोशा १४६ रुपैयाँ ६७ पैसा, राजमा घिउ सिमी १०६ रुपैयाँ ६७ पैसा, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, लौका ४६ रुपैयाँ, तितो करेला ५७ रुपैयाँ ५० पैसा,  तोकिएको छ । 

    प्रकाशित मिति :जेठ २ २०८० मंगलवार - ०७:०८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij