Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनको मुल्य बढ्दा चाँदीको मुल्य स्थिर 

सुनको मुल्य बढ्दा चाँदीको मुल्य स्थिर 


  • 2.0K
    Shares

    सुनको मुल्य बढ्दा चाँदीको मुल्य स्थिर 

    काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो ।

    आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख ११ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, यसअघि प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँ रहेको तेजावी सुनलाई आज आज १ लाख १० हजार ४ सय ५० रुपैयाँ पर्नेछ ।

    चाँदीको मुल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । यसअघि पनि चाँदी सोही मूल्यमा कारोबार हुँदै आएको थियो । 

     

    प्रकाशित मिति :जेठ १ २०८० सोमवार - १२:०६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij