Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज शुक्रवार, कुन तरकारी तथा फलफूलको मूल्य कति?

आज शुक्रवार, कुन तरकारी तथा फलफूलको मूल्य कति?


  • 2.1K
    Shares

    • images
    आज शुक्रवार, कुन तरकारी तथा फलफूलको मूल्य  कति?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेडा ठूलो (नेपाली) को प्रतिकिलो अधिकतम मूल्य ६० तथा आलु रातोको ३४ रुपैयाँ रहेको छ। 

    यसैगरी आलु सेतोको २७, लौकाको ५०, घिरौलाको ५०, सलगमको ८०, तोरीको सागको ५० रुपैयाँ रहेको छ। यसैगरी ब्रोकाउलीको २००, अनारको २८०, मौसमको १८०, भूईँ कटहर प्रतिगोटाको २०० रुपैयाँ रहेको छ। 

    image_2023-05-12_073118827_hL511m6EMX1683857177.png

    प्रकाशित मिति :बैशाख २९ २०८० शुक्रवार - ०७:४३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij