Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनको प्रदर्शन

भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनको प्रदर्शन


  • 1.9K
    Shares

    भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनको प्रदर्शन

    २८ वैशाख, काठमाडौं । भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनहरूले प्रदशर्न गरेका छन् ।हालसालै सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै संयुक्त विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

    नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्तरुपमा रत्नराज्य क्याम्पसमा प्रदर्शन गर्दै कोही पनि भ्रष्टाचारीलाई उम्किन दिन नहुने बताएका छन् । अनेरास्ववियूकी महासचिव आरती लामाले अहिले सरकारले चलाएको अभियान नरोकियोस भनेर प्रदर्शन गरिएको बताइन् ।

    विद्यार्थीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार भएका एमाले नेता टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गर्न मागसमेत गरेका थिए ।

     

    प्रकाशित मिति :बैशाख २८ २०८० बिहिवार - ०९:५४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij