Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक शेयर विक्रीमा, प्रतिकित्ता कति ?

कुमारी बैंकको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक शेयर विक्रीमा, प्रतिकित्ता कति ?


  • 2.0K
    Shares

    कुमारी बैंकको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक शेयर विक्रीमा, प्रतिकित्ता कति ?

    कुमारी बैंक (साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंक) लिमिटेडको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

    बैंकले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी उक्त शेयर विक्री गर्न लगोको हो ।

    प्रतिकित्ता ११९ रुपैयाँ मूल्य तोकेर विक्रीमा ल्याएको उक्त शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

    ईच्छुक आवेदकहरूले जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

    प्रकाशित मिति :बैशाख १४ २०८० बिहिवार - १६:३३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij