२०८२ माघ १४ गते बुधवार
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थानीय सरकारी सेवा चौथो तहका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदमा आवेदन आह्वान गरेको छ।
सार्वजनिक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन माग गरेको हो। योग्यता पुगेका उमेदवारहरूले दरखास्त अनलाइनबाट दिन सक्नेछन्।
प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको प्राथमिकताक्रम अनुसार नियुक्तिका लागि सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने आयोगले जनाएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij