Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

छातीमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना

छातीमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना


  • 2.7K
    Shares

    छातीमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

    मंगलबार साँझ राष्ट्रपति पौडेल बेहोस भएपछि  उपचारका लागि  अस्पताल भर्ना गरिएको राष्ट्रपतिको सचिवालयका एक सदस्यले बताए ।  छातीको तल्लो भागमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल सोमबार पनि अस्पताल पुगेका थिए । पौडेलको अवस्था अवस्था बुझ्न उपप्रधानमन्त्री पूर्णबहादुर खड्का टिचिङ अस्पताल पुगेका छन् । 

    राष्ट्रपति पौडेलको स्वास्थ्यमा बेला बेला समस्या देखिने गरेको छ । १८ चैतमा पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

    प्रकाशित मिति :बैशाख ५ २०८० मंगलवार - २०:४१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij