Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

राप्रपा सांसद जैसवालले हिन्दु राष्ट्र माग्दै वाचन गरिन् प्रतिनिधि सभामा गायत्री मन्त्र

राप्रपा सांसद जैसवालले हिन्दु राष्ट्र माग्दै वाचन गरिन् प्रतिनिधि सभामा गायत्री मन्त्र


  • 2.8K
    Shares

    राप्रपा सांसद जैसवालले हिन्दु राष्ट्र माग्दै वाचन गरिन् प्रतिनिधि सभामा गायत्री मन्त्र

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सांसद विना जैसवालले प्रतिनिधि सभा बैठकमा गायत्री मन्त्र वाचन गर्दै हिन्दु राष्ट्र नेपालको माग गरेकी छिन् ।  मंगलबार प्रतिनिधि सभा बैठकमा उनले गायत्री मन्त्र वाचन गर्दै कुनै पनि धर्ममा भेद नरहेको सबै धर्म समान रहेको भन्दै नेपाल हिन्दु राष्ट्र हुनुपर्नेमा जोड दिइन् । 

    उनले मन्त्र वाचनपछि भनिन्–‘यदि देश र जनताप्रति इमानदार र निष्ठावान् बन्न यस सदनमा ईश्वरको नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधार होस, भ्रष्टाचार कम होस भनेर यस मन्त्रको जहाँ पनि भन्न सकिन्छ । आइ स्ट्रोङली बिलिभ इन अल द रिलिजन आर सेम । इन फ्याक्ट माइ ड्यु रेस्पेक्ट अल द रिलिजन बट माई रिलिजन इज माई प्राइड । कुनैपनि धर्ममा भेद छैन, मान्छेको मनमा भेद छ । सर्वधर्म सम्पन्न हिन्दु राष्ट्र नेपाल कायम होस, जय श्रीराम धन्यवाद ।’

    प्रकाशित मिति :बैशाख ५ २०८० मंगलवार - १३:३१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij