Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज भने सुनचाँदीको मूल्य स्थिर

आज भने सुनचाँदीको मूल्य स्थिर


  • 2.2K
    Shares

    आज भने सुनचाँदीको मूल्य स्थिर

    काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै गत शुक्रबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको जनाएको छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

    प्रकाशित मिति :चैत्र २६ २०७९ आइतवार - ११:०१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij