Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बागलुङमा जीप दुर्घटना : २ जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना : २ जनाको मृत्यु


  • 8.5K
    Shares

    बागलुङमा जीप दुर्घटना : २ जनाको मृत्यु

    बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा सोमबार बिहान पीक अप जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

    बडिगाड गाउँपालिका–६ सुरखुरेमा ग्वालिचौर तर्फ जादै गरेको लु १ द ४३७० नम्बरको पीकअप जीप दुर्घटना हुँदा अन्दाजी २२ वर्षीय टेकमाया रोका र उहाँको एक वर्षको छोराको मृत्यु भएको छ ।

    दुर्घटनामा अन्दाजी ६० वर्षिया मन कुमारी रोका घाईते हुनुभएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी चौकीका इन्चार्ज प्रहरी निरिक्षक प्रकाश शिंह भण्डारीले जानकारी दिए ।

    भण्डारीका अनुसार जीपमा सामान लोड गर्ने क्रममा अचानक गुडेर जीप दुर्घटना भएको हो । प्रहरी उद्दारका लागि घटनालमा पुगेको छ । 

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - ११:४२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij