Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेको इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता

नेको इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता


  • 2.5K
    Shares

    नेको इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता

     नेको इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदका लागि ३ जना कर्मचारी माग गरेको हो ।

    उक्त पदको लागि शैक्षिक योग्यता प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको बेबसाइट surkhet@neco.com.np मार्फत आवेदन दिन सकिनेछ ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १६:०६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij