२०८२ भाद्र १ गते आइतवार
एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांश गरी कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्विकृती दिए पश्चात्क म्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij