Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सडकमा देखिए ओली, पोलेको मकै खाँदै

सडकमा देखिए ओली, पोलेको मकै खाँदै


  • 3.5K
    Shares

    सडकमा देखिए ओली, पोलेको मकै खाँदै

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  शुक्रबार स्कुले बालबालिकासँगै देखिएका छन् । सो क्रममा सडकको फुटपाथमा पोलिएको मकै खाएको भन्दै ओलीले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । 

    पोलेको मकै खाँदा एकदमै मज्जा आएको ओलीले बताएका । ‘पार्टी कार्यालयबाट घर फर्कँदै थिएँ, बाटोमा स्कुल छुटेर फर्किँदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो ’ ओलीले लेखेका छन्, ‘नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो।’

    तस्बिरमा ओलीले सडकको फुटपाथमा स्कुले बालबालिकासँगै पोलेको मकै खाइरहेको देखिन्छ  । 

    11.jpg

    44.jpg

    प्रकाशित मिति :फाल्गुण २७ २०७९ शनिवार - ०६:३६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij