२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । स्वास्थ्य सेवा विभागले २९७ अहेव र चार ल्याब असिस्टेन्टको स्तरवृद्धि गरेको छ ।
विभागले उनीहरुलाई चौथोबाट पाचौँ तहमा बढुवा गरेको हो । विभागद्धारा शनिबार प्रकाशित सूचीअनुसार बढुवा हुनेको विवरण यसप्रकार छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij