Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रदेश १ को नाम 'कोशी प्रदेश' कायम

प्रदेश १ को नाम 'कोशी प्रदेश' कायम


  • 3.4K
    Shares

    • images
    प्रदेश १ को नाम 'कोशी प्रदेश' कायम
    images

    प्रदेश १ को नाम कोशी प्रदेश कायम भएको छ । प्रदेशसभाको आज बसेको बैठकले कोशी प्रदेश नाम बहुमतले पारित गरेको हो ।

    प्रदेशको नाम कोशी प्रदेश राख्ने पक्षमा ८२ जना प्रदेशसभा सदस्यले मत दिएका थिए ।

    कोशी प्रदेश नाम राख्ने प्रस्तावको विपक्षमा ४ मत परेको थियो । मतदानमा ६ जना प्रदेशसभा सदस्य भने अनुपस्थित रहेका थिए ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७९ बिहिवार - ०६:४२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij