Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

मुन्द्रेको कमेडी क्लव चैत २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

मुन्द्रेको कमेडी क्लव चैत २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने


  • 2.8K
    Shares

    मुन्द्रेको कमेडी क्लव चैत २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने
    images

    हास्य कलाकार जितु नेपाल (मुन्द्रे) ‘मुन्द्रेको कमेडी क्लव’ आउँदो चैत्र २ गतेदेखि प्रशारण हुने भएको छ। 

    मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चैत्र २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्नेगरी तेस्रो सिजनको मुन्द्रेको कमेडी शुरु हुने जानकारी गराइएको हो। 

    शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहनेछिन् भने निर्देशकमा दिनेश डिसी छन्। त्यस्तै कलाकारहरुमा दमन रुपाखेती, प्रभात लामा, दिनेस काफ्ले र एलिना बास्कोटा रहेका कलाकार नेपालले बताए। उनले आवश्यक परेको खण्डमा थप कलाकार बोलाउने बताए।

    त्यस्तै, अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा जोडिन पाएकोमा खुशी लागेको बताइन्। उनले सकेसम्म शोलाई उत्कृष्ट बनाउने प्रयासमा आफू हुने पनि बताए।

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - २०:१९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij