Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थ मूल्य (नयाँ मूल्यसूचीसहित)

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थ मूल्य (नयाँ मूल्यसूचीसहित)


  • 2.5K
    Shares

    • images
    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थ मूल्य (नयाँ मूल्यसूचीसहित)
    images

    काठमाडौं । भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो ।

    जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो ।

    यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत २३ माघमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

    पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको थियो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको थियो ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - २१:०१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij