Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

वैवाहिक जीवनमा बाँधिईन् कलाकार सुकुमाया (आशा खड्का)

वैवाहिक जीवनमा बाँधिईन् कलाकार सुकुमाया (आशा खड्का)


  • 4.7K
    Shares

    वैवाहिक जीवनमा बाँधिईन् कलाकार सुकुमाया (आशा खड्का)
    images

    काठमाडौं । ‘सुकुमाया’ का नामले परिचित चर्चित कलाकार आशा खड्का वैवाहिक जीवनमा बाँधिएकी छन्। उनी छायाँकार तथा कलाकार सागर गौतमसँग वैवाहिक जीवनमा बाधिएकी हुन् ।

    आशा सामाजिक संजालमार्फत आफु बैवाहक जीवनमा बाधिएको जानकारी गराएकी हुन्। आफ्ना श्रीमानसँगको फोटो सार्वजनिक गर्दै वैवाहिक जीवनमा बाँधिएको आधिकारिक जानकारी दिएकी हुन्। आफ्नो फेसबुकमा जीवनको नयाँ अध्याय सुरु गर्न पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गरेकी छन् ।

    उनले लेखेकी छन, ‘आजको दिनसम्म मलाई एउटा कलाकारको रुपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई हो माया गर्नुहुने मेरा आदरणीय दर्शक

    महानुभावहरुलाई हजुरहरुले नै चाहनुभएको मान्छेसँग मैले जीवनको नयाँ अध्याय सुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुशी छु। मलाई र मेरो श्रीमानलाई धेरै आशीर्वाद दिनुहोला।

    आशा र सागरले सँगै केही समय देखी सँग सिरियलमा काम गर्दै आएका छन् । आशाकै निर्देशन र निर्माणमा बनेका ‘भुन्टी’ र ‘कान्छी सिरियल दर्शकमाझ निकै लोकप्रिय छ। प्रेम जोड़ी आशा खडका र सागर बिहेपछि मिडियामा आएका छन् खुलाए सुटुक्क बिहे गर्नुको कारण हेर्नुहोस यो भिडियो ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७९ बिहिवार - १३:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij