Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)


  • 5.7K
    Shares

    प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)
    images

    शिक्षक सेवा आयोगबाट प्रकाशित नतिजा अनुसार प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ ।

    लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरुको विभिन्न मितिमा सञ्चालित अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको हो ।

    आयोगले सप्तरी, सिराहा, रौतहट,बाजुरा र अछाम जिल्लाको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा उम्मेदवारहरुको योग्यताक्रम सहितको नतिजा प्रकाशित गरेको छ ।

    यहाँबाट हेर्नुहोस नतिजा :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=285&fn=2079-11-01%20result%20prabi.pdf

    प्रकाशित मिति :फाल्गुण २ २०७९ मंगलवार - ०७:२९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij