२०८२ भाद्र ३ गते मंगलवार
बाग्मती प्रदेश सरकारले भोली फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।
माघ २४ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उक्त निर्णय अनुसार फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक बिदा रहने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij