Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज बिहीवारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज बिहीवारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.2K
    Shares

    आज बिहीवारको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज माघ २६ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३० पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ४१ पैसा र बिक्री दर १४२ रुपैयाँ ०६ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ २५ पैसा र बिक्री दर १५९ रुपैयाँ ९८ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    प्रकाशित मिति :माघ २६ २०७९ बिहिवार - ०६:५२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij