Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दुई कम्पनीले बोर्डबाट पाए आइपीओ निष्काशनको अनुमति, कुन-कुन ?

दुई कम्पनीले बोर्डबाट पाए आइपीओ निष्काशनको अनुमति, कुन-कुन ?


  • 2.0K
    Shares

    दुई कम्पनीले बोर्डबाट पाए आइपीओ निष्काशनको अनुमति, कुन-कुन ?

    थप दुई हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनको अनुमति पाएका छन् । डोल्टी पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले माघ १६ गते आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएका हुन् ।

    डोल्टी पावर कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १६ करोड ८ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ८ हजार हजार ४५८ कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो ।

    त्यस्तै, भूगोल इनर्जीले अंकित मूल्य १०० रुपैयाँ दरका १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको कुल १६ लाख ३२ हजार १६० कित्ता आइपीओ निष्काशनको अनुमति पाएको हो । दुवै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

     

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - १५:४३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij