Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे प्रदेश-१ का मुख्यमन्त्री

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे प्रदेश-१ का मुख्यमन्त्री


  • 1.9K
    Shares

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे प्रदेश-१ का मुख्यमन्त्री

    काठमाडौं / प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। 

    प्रचण्डलाई भेट्न मुख्यमन्त्री कार्की आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। दुई नेताबीच बधाई तथा शुभकामना आदान प्रदान र समसामयीक राजनीतिका बारेमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवलायले जनाएको छ। 

    प्रदेश १ ले पहिलो कार्यकालमा प्रदेशको नामाकरण गर्न सकेको छैन्। आफ्नो कार्यकालमा प्रदेशको नामकरण गर्ने मुख्यमन्त्री कार्कीले बताउँदै आएका छन्। 

     

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - १०:५०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij