Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

माओवादी पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी

माओवादी पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी


  • 2.4K
    Shares

    माओवादी पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी

    काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । 

    प्रधानमन्त्री प्रचण्ड कार्यक्रममा व्यस्त भएकाले डेढ घण्टा ढिला गरी पदाधिकारी बैठक सुरु भएको हो  । बैठकमा आगामी संगठनिक योजना, कार्य विभाजन र गृह मन्त्रीका विषयमा समेत छलफल हुने बताएको छ ।

    प्रकाशित मिति :माघ १७ २०७९ मंगलवार - १२:४७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij