Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक सेवा आयोगले संशोधन गर्यो माध्यमिक तहको विज्ञापनको सूचना (सूचनासहित)

शिक्षक सेवा आयोगले संशोधन गर्यो माध्यमिक तहको विज्ञापनको सूचना (सूचनासहित)


  • 4.1K
    Shares

    शिक्षक सेवा आयोगले संशोधन गर्यो माध्यमिक तहको विज्ञापनको सूचना (सूचनासहित)

    शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनको सूचना संशोधन गरेको छ।

    सोमबार एक सूचना प्रकाशन गर्दै आयोगले पुस २५ गते माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित भएकोमा शिक्षा तथा मानव स्रोत विकाश केन्द्रबाट केही विषयहरूका पदहरूमा संशोधन भई आएकोले साबिकका पदहरूमा संशोधन गरिएको जनाएको हो।

    आयोगको मिति २०७९/१०/१५ गतेको निर्णयअनुसार संशोधन गरिएको हो । संशोधित विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट भित्र डाउनलोड/ सूचना / विज्ञापन ट्याब बाट प्राप्त गर्न र हेर्न सकिने छ ।

    प्रकाशित मिति :माघ १६ २०७९ सोमवार - १२:५४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij