Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पद रिक्त भएको १ वर्षपछि राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै, निर्वाचनको मिति तोकियो

पद रिक्त भएको १ वर्षपछि राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै, निर्वाचनको मिति तोकियो


  • 3.6K
    Shares

    पद रिक्त भएको १ वर्षपछि राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै, निर्वाचनको मिति तोकियो

    काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो ।

    राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ गते बिहान ११:५९ बजेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले उपाध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा. भरत गौतमलाई निर्देशन दिएका छन् ।

    प्रकाशित मिति :माघ १३ २०७९ शुक्रवार - १६:०९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij