Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

१८ वर्षीया युवतीको पेटमा कपालको गुजुल्टो

१८ वर्षीया युवतीको पेटमा कपालको गुजुल्टो


  • 10.5K
    Shares

    १८ वर्षीया युवतीको पेटमा कपालको गुजुल्टो
    images

    काठमाडौँ । भारत बिहारको शरण जिल्लाको गरखाकी एक युवती पेट दुखेर हैरान भइन् ।

    सहनै नसक्ने गरी पेट दुखेपछि १८ वर्षीया ती युवतीले औषधि खान थालिन् । एक महिनासम्मको औषधिले पनि ठीक भएन । त्यसपछि उनका पिताले उनलाई गान्धी इन्सटीट्यूट अफ मेडिकल साइन्समा लिएर गए । त्यसपछि डाक्टरले उनको परीक्षण गर्दा डाक्टर नै अचम्मित बने ।

    डाक्टरले उनको अप्रेशन गरे । जसमा उनको पेटमा कपालको एक गुजुल्टो नै फेला पर्‍यो ।

    खासमा कसरी फेला पर्‍यो त कपाल ? यसबार के भन्छन् डाक्टर । चिकित्सकका अनुसार पेटमा कपाल हुनु पनि एक दुर्लभ रोग नै हो ।

    यो रोग १० लाख मानिसमा एक जनालाई मात्र हुन्छ । यो रोगलाई रिपुञ्जल सिन्ड्रोमको नामले जानिन्छ । एजेन्सीको सहयोगमा ।

    प्रकाशित मिति :मंसिर ५ २०७७ शुक्रवार - २०:०८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij