Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक


  • 2.2K
    Shares

    आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक
    images

    तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो ।

    बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ ।

    वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो असोज २७ गते परिपक्व हुने यो रिपो आज दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

    तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् ।

     

    प्रकाशित मिति :आश्विन १३ २०७९ बिहिवार - १०:२३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij