Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

कहिले आउँला त निमावि लाइसेन्सको नतिजा ? नतिजाबारे यसो भन्छ आयोग !

कहिले आउँला त निमावि लाइसेन्सको नतिजा ? नतिजाबारे यसो भन्छ आयोग !


  • 20.2K
    Shares

    कहिले आउँला त निमावि लाइसेन्सको नतिजा ? नतिजाबारे यसो भन्छ आयोग !
    images

    शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको नतिजा प्रकाशित गरिसके सँगै यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले व्यापक चर्चा पाएको छ। त्यो हो आजै निमावि लाइसेन्सको नतिजा आउने चर्चा।

    आयोग आफैँले यस्तो संकेत नगरे पनि आजै नेपाली विषयको नतिजा प्रकाशित हुने भन्ने चर्चा भए सँगै यो भ्रम बारे अध्ययन गरी यो खबर तयार गरेको छ।

    आयोगको वार्षिक कार्यतालिका अनुसार पनि यो विषय मेल नखाने हुँदा हामीले आयोग सँगै यो जिज्ञासा राखेका थियौँ। आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले यो हल्ला निराधार भएको पुष्टि गरे। उनले अगाडी भने, माविको नतिजा प्रकाशित भए सँगै अब कार्यतालिकामा उल्लेख गरिए अनुसार आयोग अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन तिर लाग्नेछ।

    निमाविको नतिजा प्रकाशन पनि कार्यतालिकाले तोकेकै समयमा हुन्छ “। उनको आशय अनुसार कार्तिक/मङ्सिरमा मात्रै नतिजा प्रकाशित हुनेछ।

    karyatalika.png

    प्रकाशित मिति :भाद्र २६ २०७९ आइतवार - १५:५४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij