शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक अर्थशास्त्र,कार्यलय संचालन तथा लेखा, शिक्षा, स्वस्थ्य, शुक्लयजुर्वेद, कम्प्युटर विज्ञान र न्यय विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १५ र २०७९ असार ९ गते लिइएको खुला प्रतियोगात्मक लिखित(सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले सातै प्रदेशको अर्थशास्त्र,कार्यलय संचालन तथा लेखा, शिक्षा, स्वस्थ्य, शुक्लयजुर्वेद, कम्प्युटर विज्ञान र न्यय विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ ।
साथै परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको क्रममा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।
यहाँबाट हेर्नुहोस नतिजा :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=186&fn=result%207subjects%20eco%20account%20and%20all.pdf