Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता कहिले ?

मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता कहिले ?


  • 4.3K
    Shares

    मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता कहिले ?
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको  प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते परीक्षा सञ्चालन गरेको थियो ।

    आयोगले जारी गरेको सूचना अनुसार प्रदेश-१को सबै र मधेश प्रदेशका (क्र.सं १ देखि १० सम्‍मका उम्‍मेदवार) अन्तर्वार्ता असोज २५ गते विहान ८ बजे हुने छ ।

    यस्तै मधेश प्रदेशका (क्र.सं. ११ देखि माथिका सबै) उम्‍मेदवार, कर्णाली प्रदेश र गण्डकीका सबै उम्‍मेदवार तथा बागमती प्रदेश (क्र.सं.२६ देखिमाथि सबै उम्‍मेदवार)को अन्तर्वार्ता २५ गते दिउँसो २ बजे हुनेछ ।

    यस्तै बागमती प्रदेश (क्र.सं. १ देखि २५ सम्‍मका उम्‍मेदवार), लुम्बिनी प्रदेशका सबै र सुदूर पश्‍चिम प्रदेशका सबै उम्‍मेदवारहरुको अन्तर्वार्ता असोज २६ गते बिहान ८ बजे हुने कार्यतालिका बनाएको आयोगले जनाएको छ ।

    यहाँबाट हेर्नुहोस नतिजा :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=180&fn=open%20mavi%20%20subjective%20nepali%20result%202079.pdf

    प्रकाशित मिति :भाद्र २१ २०७९ मंगलवार - १०:२५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij