Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

महिला लघुवित्तले पायो आइपीओ निष्कासनका लागि बोर्डको अनुमति

महिला लघुवित्तले पायो आइपीओ निष्कासनका लागि बोर्डको अनुमति


  • 8.1K
    Shares

    महिला लघुवित्तले पायो आइपीओ निष्कासनका लागि बोर्डको अनुमति
    images

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

    कम्पनीले ४ लाख कित्ता आइपीओ निष्कासन गर्नका माघ ८ गते बोर्डको अनुमति पाएको हो । यो आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू। ६ करोड रहेको छ ।

    आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू १० करोड पुग्नेछ । हाल कम्पनीमा संस्थापक तर्फको ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत शेयर कम्पनीले विक्री गर्न अनुमति पाएको हो । कम्पनीले गत मंसिर ३ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो ।

    प्रकाशित मिति :माघ १५ २०७७ बिहिवार - १२:२४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij