Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर

नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर


  • 6.5K
    Shares

    नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर
    images

    नेपाल बंगलादेश बै‌ंकले कर्मचारी माग गरेको छ । बै‌ंकले ५ पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो । कम्तीमा १२ पास भएका नेपाली नागरीकले दरखास्त भर्न सक्नुहुनेछ । 

    बैँकले सुपरभाईजर (supervisor), ट्रेनी असिस्टेन्ड (trainee assistend), अफिसर सिस्टम ईन्जिनियर (officer system engineer), जुनियर अफिसर (junior officer) र आईटी असिस्टेन्ड (IT assistend) पदका लागी कर्मचारी माग गरेको छ । 

    b.jpg

    प्रकाशित मिति :माघ १४ २०७७ बुधवार - १२:३९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij