२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहलाई शिक्षक नियुक्ति नगर्न सार्वजनिक सूचना जारी गरेको छ ।
केन्द्रले आइतबार सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७९/८०को ब.उ.शि.नं. ३५००१८०१ विद्यालय शिक्षा क्षेत्र योजनातर्फ सशर्त अनुदानको रूपमा वित्तीय हस्तान्तरण भई स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी कार्यक्रम स्वीकृत भइसकेको हुँदा शिक्षक नियुक्ति नगर्न सूचित गरेको हो ।

 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij