Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

१६.०४ अंकले बढ्यो, ८ अर्ब ९० करोडको कारोबार

१६.०४ अंकले बढ्यो, ८ अर्ब ९० करोडको कारोबार


  • 8.2K
    Shares

    १६.०४ अंकले बढ्यो, ८ अर्ब ९० करोडको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर उकालो लागिरहेकोे छ । साताको दोस्रो दिन आज (सोमबार) पनि नेप्से दोहोरो अंकले बढेको हो । 

    आज नेप्से १६..०४ अंकले बढेर दुई हजार चार सय ४० दशमलब ८७ विन्दुमा पुगेको छ । यो विन्दु हालसम्मकै उच्च विन्दु हो । 
        
    त्यस्तै, आज भने ८ अर्ब ९० करोड ३५ लाखको कारोबार भएको छ भने आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बढेका छन् भने अन्य समूह घटेका छन् ।    
     

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १५:३३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij