Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

एसईईको नतिजामा चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन पाइने (सूचनासहित)

एसईईको नतिजामा चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन पाइने (सूचनासहित)


  • 3.5K
    Shares

    एसईईको नतिजामा चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन पाइने (सूचनासहित)
    images

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि साउन २७ भित्र निवेदन दिन पाउने भएका छन्।

    राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत ‘परीक्षा नियन्त्रण कार्यालय कक्षा १०’ ले सूचना जारी गरी आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि परीक्षार्थीलाई तोकिएको ढाँचामा निवेदन दिन आह्वान गरेको छ। 

    शिक्षक विकास तथा समन्वय एकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिनेछ। निवेदन दस्तुर पाँच सय रुपैयाँ लाग्ने कार्यालयले जनाएको छ।

    download.png

    प्रकाशित मिति :श्रावण १३ २०७९ शुक्रवार - ०७:१९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij