Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

शिक्षक सेवा आयोगद्धारा निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)

शिक्षक सेवा आयोगद्धारा निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)


  • 4.1K
    Shares

    शिक्षक सेवा आयोगद्धारा निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)
    images

    साउन २८ गते सञ्चालन गर्ने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र शिक्षक सेवा आयोगले  निर्धारण गरेको छ । 

    आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्रगत रोलनम्बरसहित केन्द्र निर्धारण गरेको हो । आयोगले यसअघि लिएको माध्यमिक तहका लाइसेन्स परीक्षाको नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ ।

    प्रकाशित मिति :श्रावण ११ २०७९ बुधवार - ०९:३२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij