Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

२० अंकले बढ्यो नेप्से, ९ अर्बबढीको कारोबार

२० अंकले बढ्यो नेप्से, ९ अर्बबढीको कारोबार


  • 8.3K
    Shares

    २० अंकले बढ्यो नेप्से, ९ अर्बबढीको कारोबार
    images

    काठमाडौं । यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ । आइतबार मात्रै ५० दशमबल २० अंकले नेप्से वृद्धि भएको छ ।

    आइतबार नेपाल  लाइफको ६६ करोड ८२ लाख ७३ हजार बराबरको शेयर खरिद विक्री भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ७९ लाख बराबरको शेयर खरिद विक्री भएको छ । 

    आइतबार नेपाल टेलिकमको पनि ३१ करोड ८९ लाख बराबरको शेयर खरिद विक्री भएको छ । आइतबार १५ वटा कम्पनीको शेयर बढेर सर्किट लागेको छ ।

    गुराँस लाइफ, ग्रामिण विकास लघुवित्त, पोखरा फाइनान्स, मिथिला लघुवित्त लगायतका कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् । 

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १५:५३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij