Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ देखि आइपीओ निष्कासन गर्दै

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ देखि आइपीओ निष्कासन गर्दै


  • 9.1K
    Shares

    ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ देखि आइपीओ निष्कासन गर्दै
    images

    काठमाडौँ । ग्रीन लाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो।

    यसमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणका लागि बाँडफाँड हुनेछ । माघ २३ देखि छिटोमा २७ सम्म आवेदन दिन सकिनेछ ।

    न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइनबाट मेरो सेयरमार्फत अथवा आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ । 

     

     

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १०:२४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij