Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

प्रि ओपन सेसन: साढे ७ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन: साढे ७ अंकले बढ्यो नेप्से


  • 2.6K
    Shares

    प्रि ओपन सेसन: साढे ७ अंकले बढ्यो नेप्से
    images

    बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार १३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.५७ अंकले बढेर २०५१.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.२३ अंकले बढेको छ।

    बिहीबार प्रि ओपन सेसनमा २१ स्टकको २७ लाख ७२ हजार ४४ रुपैयाँ ५० पैसा बराबरको ७ हजार १०४ कित्ता शेयर खरिदबिक्री भएको छ।

    जसमध्ये १७ वटा स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    प्रकाशित मिति :आषाढ २३ २०७९ बिहिवार - ११:११:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij