Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने


  • 6.7K
    Shares

    नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने
    images

    काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

    कमपनीको माघ ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

    हाल कम्पनीको चुक्तापूँजी रू। १ अर्ब १५ करोड ३ लाख १३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - १६:०४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij