Logo

२०७९ आषाढ १३ गते सोमवार

images

सानिमा लाइफको शेयरमूल्य नेप्सेमा समायोजन, पछिको मूल्य कति ?

सानिमा लाइफको शेयरमूल्य नेप्सेमा समायोजन, पछिको मूल्य कति ?

खबर सेन्टर

८ आषाढ २०७९
  • 358
    SHARES
  • images
    सानिमा लाइफको शेयरमूल्य नेप्सेमा समायोजन, पछिको मूल्य कति ?
    images

    नेपाल स्टक एक्सेञ्च (नेप्से)मा  बुधबार सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । 

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुक क्लोज गरेपछि नेप्सेले इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस शेयरमूल्य समायोजन गरेको हो ।

    अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयर मूल्य ३५२ रुपैयाँ २१ पैसा कायम भएको छ । मंगलबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ३६७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

    images
    प्रकाशित मिति :आषाढ ८ २०७९ बुधवार - १३:२८:२६ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार