Logo

२०७९ आषाढ १३ गते सोमवार

images

घट्यो सुनको मूल्य कतिमा भइरहेको छ कारोबार ?

घट्यो सुनको मूल्य कतिमा भइरहेको छ कारोबार ?

खबर सेन्टर

८ आषाढ २०७९
  • 253
    SHARES
  • images
    घट्यो सुनको मूल्य  कतिमा भइरहेको छ कारोबार ?
    images

    काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख दुई हजार १०० पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको थियो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार थियो । 

    त्यस्तै आज चाँदी अघिल्लो कारोबारको मूल्यमै  स्थिर रही प्रतितोला रु एक हजार ४२० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ । 

    images
    प्रकाशित मिति :आषाढ ८ २०७९ बुधवार - ११:४७:२८ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार