Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

भोलिबाट बैंकहरुको बिदा तथा बैंकिङ समयमा पूर्ववत् व्यवस्था लागू हुने (सूचीसहित)

भोलिबाट बैंकहरुको बिदा तथा बैंकिङ समयमा पूर्ववत् व्यवस्था लागू हुने (सूचीसहित)


  • 4.0K
    Shares

    भोलिबाट बैंकहरुको बिदा तथा बैंकिङ समयमा पूर्ववत् व्यवस्था लागू हुने (सूचीसहित)
    images

    बैंक तथा वित्तीय संस्थाहरुको बिदा र कार्यालय समय असार १ गतेबाट पूर्ववत व्यवस्थाअनुसार लागू हुने भएको छ। 

    नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै २०७८ चैत ६ गते गभर्नरबाट सदर टिप्पणीअनुसारको २०७९ सालका लागि निर्धारित बैंक बिदा सूची, कार्यालय समय र बैंकिङ कारोबार समयसम्बन्धी पूर्ववत् व्यवस्था असार १ गतेबाट लागू हुने जनाएको छ। 

    यसअघि सरकारले जेठ महिनामा परीक्षणका रुपमा लागू लगेको सातामा २ दिन बिदा दिने निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाहरुको बैंक बिदा र कार्यालय तथा बैंकिङ समय फेरबदल गरिएको थियो। 

    bbbbbb.jpg

    प्रकाशित मिति :जेठ ३१ २०७९ मंगलवार - १६:४७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij