Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, विभिन्न सरोकारवाला हरुसंग माग्यो सूझाव

मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, विभिन्न सरोकारवाला हरुसंग माग्यो सूझाव


  • 4.3K
    Shares

    मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, विभिन्न सरोकारवाला हरुसंग माग्यो सूझाव
    images

    नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक निती निर्माणको तयारी सूरु गरेको छ यसका लागि राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकाय र व्यक्तिहरुसंग सुझाव माग गरेको छ ।

    बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको बताउँदै बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि आफ्ना रायरसुझावहरू बैंकको आर्थिक अनुसन्धान विभागको इमेल monetarypolicy@nrb.org.np मा उपलब्ध गराउन सक्नेछन् ।

    बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ:

    6295cf0778c4f.jpg

    प्रकाशित मिति :जेठ १७ २०७९ मंगलवार - १४:२५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij