२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    कक्षा १२ को परीक्षाकाे समय परिवर्तन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि प्रकाशित तालिका अनुसार बिहान ११ बजेदेखि दुई बजेसम्म हुने तय भएको थियो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij