Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से


  • 8.9K
    Shares

    दोहोरो अंकले बढ्यो नेप्से
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दोहोरो अंकले बढेको छ । साताको दोस्रो दिन आज (सोमबार) नेप्से दोहोरो अंकले बढेको हो । 

    आज नेप्से १७.३१ अंकले बढेर दुई हजार तीन सय ३२ दशमलब ३१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि २.१८ अंकले बढ्दै ४४५.६० विन्दुमा पुगेको छ । आज कूल १ सय ९५ कम्पनीको २८ लाख ८४ हजार ४ सय ४६ कित्ता शेयर १ अर्ब ४७ करोड ८१ लाख १५ हजार २ सय ३८ रुपैयाँमा खरिदबिक्री भएको छ ।  
              
    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूह बाहेक अन्य समूह बढेका छन् । आज सबैभन्दा धेरै लगानीकर्ताको आकर्षण व्यापार तथा होटल उपसमूहतर्फ देखिएका छन् ।

    व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ६.५८ प्रतिशतले वृद्धि भएको छ भने यसपछि होटल उपसमूहको सूचक ५.८२ प्रतिशतले वृद्धि भएको छ ।

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १५:४१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij